केन्द्रीय कारागारका कैदीको कोरोनाबाट मृत्यु

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १२:३९
;

काठमाडौं । केन्द्रीय कारागारका तीन कैदीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक ४० वर्षिय कैदीमा कोरोना पुष्टि भएको छ ।

कारागार कार्यालयका अनुसार उनको मेगा अस्पतालमा मृत्यु भएको हो । अन्य दुई जनाको वीर अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुने अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*