माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १४:२२
;

कञ्चनपुर । माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । कञ्चनपुरको दोदा नदीमा माछा पार्ने क्रममा लालझाडी गाउँपालिका– २ का १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको मृत्यु भएको हो ।

उनीहरुसँगै माछा मानृ गएक एक जनाको भने स्थानीयले उद्धार गर्न सफल भएको पैहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार दिउँसो नदीमा माछा मार्न गएका उनीहरु नदीमा डुबेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*