कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १७:००
;

काठमाडौं । कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै मृत्यु हुनेको सङ्ख्या २ सय ३९ पुगेको छ ।

सो अवधिमा ७सय ६८ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*