कोरोनाबाट मृत्यु भएका हेटौंडाका थिङको श्रीमतीमा पनि संक्रमण पुष्टि

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १७:१६
;

मकवानपुर । कोरोनाबाट मृत्यु भएका हेटौंडा –१५ का ५८ वर्षीय राम बहादुर थिङको पत्निमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा मंगलबार कोरोना पुष्टिको रिपोर्ट आएको हो ।

चुरियामाई स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर ब्लोनका अनुसार पछिल्लो संक्रमितसँगै हेटौ्रंडा–१५ मा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*