कोरोना संक्रमणबाट भक्तपुरका थप एक जनाको मृत्यु

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १४:०२
;

काठमाडौं । कोरोना संक्रमणबाट भक्तपुरका थप एक जनाको मृत्यु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भक्तपुरका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

काठमाडौंको एक निजी अस्पतालमा उपचाररत कोरोना संक्रमण भएपछि निमोनियको समस्या भएको थियो । निमोनियाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि पाटन ल्याइएको थियो ।

मृतक पुरुषको शव अस्पतालमा रहेको र आजै अन्त्येष्टिको तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*