भारतलाई चीन मिडियाको कडा प्रतिक्रियाः अमेरिकाको सहयोगमा पनि युद्ध जित्न सक्दैन

हेटौडा न्युज
१७ भाद्र २०७७, बुधबार १६:१६
;

काठमाडौँ । भारत र चीनबीच झडप भएपछि चीनको मिडियाले कडा प्रतिक्रिया दिएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले भारतलाई अमेरिकाको सहयोग लिएर पनि युद्ध जित्न नसक्ने बताएको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनसँग भारतको कुनै तुलना छैन, उसले शक्ति राष्ट्रहरुको सहायता जस्तै अमेरिकाको सहयोगमा पनि युद्ध जित्न सक्दैन ।

उही समयमा चिनियाँ सेनालाई प्रोत्साहित गर्दै भारतको कार्यवाहीलाई ’गुण्डा व्यवहार’ भनेर वर्णन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*