राहत सामग्री बोकेर गृहमन्त्री थापाको टोली बागलुङ प्रस्थान

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार ११:५४
;

काठमाडौँ । राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ प्रस्थान गरेका छन् ।

उनी बाग्लुङ पहिरोको अवलोकनसँगै राहत सामग्री पनि लिएर हिँडेको गृह मन्त्रालयले जनाएको छ।

थापा नेपाली सेनाको हेलिकप्टरमा बाग्लुङ उडेका छन्।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*