प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १५:५३
;

काठमाडौं । अमेरिकी राजधानी वासिङ्टन डिसीको दक्षिणपूर्वमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीले उक्त घटनामा मारिएका व्यक्तिको पहिचान खुलाएको छैन, तर घटनास्थलबाट दुई थान हतियार बरामद भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*