होम आइसोलेसनमा रहेका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १२:४६
;

तिलोत्तमा । होम आइसोलेसनमा रहेका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमणबाट सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मिर्गौलामा समस्या भएका उनको आज मृत्यु भएको हो ।

यो जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*