डिस्चार्ज गर्न लागिएको डेढ महिने शिशुको मृत्यु

हेटौडा न्युज
१९ भाद्र २०७७, शुक्रबार १५:५३
;

जनकपुरधाम । जनकपुर श्रीराम हस्पिटलमा उपचाररत डेढ महिने शिशुको मृत्यु भएको छ । मिथिला विहारी नगरपालिका–७ का उसमान नदाफका छोराको मृत्यु भएको हो ।

अस्पतालको एनआइसियु कक्षमा उपचाररत बच्चालाई आज डिस्चार्ज गर्ने भनिएतापनि डिस्चार्ज गर्नुभन्दा केही अघि बच्चाको मृत्यु भयो ।

बच्चाको मृत्युपछि उनका आफन्तले अस्पतालमा तोडफोड प्रयास गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*