विप्लव नेकपाका नेता पक्राउ

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता पक्राउ परेका छन् । भरतपुर अस्पतालबाट ‘विप्लव’ नेकपाका नेता अनिल शर्मा ‘विरही’ हुन् ।
धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाइएको छ ।
पक्राउ परेका विरहीलाई धनुषा नै पठाइने भएको प्रहरीले जनाएको छ ।