एसिड पीडित खातुनलाई पर्यटनमन्त्री भट्टराईको सहयोग

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार १३:१०
;

काठमाडौैं । पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

मन्त्री भट्टराईले आफूले मुस्कानको डाक्टर बन्ने चाहनालाई पूरा गर्न सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*