उपत्यकामा ३ सय ५४ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार १६:३२
;

काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ सय ५४ संक्रमित थपिएका हुन् ।

काठमाडौंमा २ सय ९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*