सबै सरकारी प्रयोगशालाहरुले सःशुल्क कोरोना परीक्षण गर्न पाउने

हेटौडा न्युज
२१ भाद्र २०७७, आईतवार १७:२५
;

काठमाडौं । सबै सरकारी प्रयोगशालाहरुले सःशुल्क कोरोना परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले सबै सरकारी प्रयोगशालाले कुल परीक्षण नमुनाबाट ५० प्रतिशत निःशुल्क र ५० प्रतिशत सःशुल्क परीक्षण गर्न पाउने जानकारी दिएका छन् ।

उनका अनुसार परीक्षणका आवश्यक भीटीएम, रिएजेन्ट अस्पताल तथा प्रयोगशाला आफैंले किन्‍नुपर्ने छ ।

सातै प्रदेशमा एक÷एक स्वइच्छाले परीक्षण गर्न चाहनेका लागि शुल्क लिएर गर्न सकिने मन्त्रालयले तोकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*