आज सार्वजनिक विदा

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार ११:३३
;

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज सार्वजनिक विदा दिइएको छ । चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा गाउँपालिकामा सार्वजनिक विदा दिइएको हो ।

चेपाङ जातिको पर्व छोनाम न्वागीको अवसरमा विदा दिइएका गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक विज्ञप्ति जारी गर्दै बताएक छन् ।

साथै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी भौतिक दुरी कायम गरी मास्क लगाएर पर्व मनाउन विज्ञप्ति मार्फत भनिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*