चितवनमा कोरोना संक्रमितको संख्या १५ सय पुग्यो

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १२:१२
;

चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या १५ सय पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ सय पुगेको हो ।

हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको संख्या ६ सय ५७ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*