२१ वर्षीया युवती बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं । २१ वर्षीया युवतीमाथि बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेका वृत्तका प्रहरी जवान उपेन्द्र सिंहले रहेका छन् ।
पीडित महिलाले नै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको वृत्तका डिएसपी जितेन्द्र भण्डारीले बताए ।
उनलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।