भारतीय नागरिकको कुटपिटबाट एक नेपालीको मृत्य

हेटौडा न्युज
२२ भाद्र २०७७, सोमबार १७:५०
;

सप्तरी । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको कुटपिटबाट एक नेपालीको मृत्यु भएको थियो ।

दशगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा डाक्नेश्वरी नगरपालिका–६ कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुटपिटबाट घाइते यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*