हेटौंडाका २ सयबढी कोरोना संक्रमित होमआइसोलेसनमा

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार ११:०२
;

मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका २ सय बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । संक्रमण पुष्टि भएपछी होम आइसोलेसनमा २ सय २८ जना बसेको हेटौंंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइले जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछी होम आइसोलेसनमा वसेकाहरु अधिकांशले मापदण्ड पुरा नगरी बस्ने गरेको उनले बताए छन् ।

मकवानपुरका ४ सय १४ जना कोरोनामुक्त भएका छन् । हेटौंडाको गौरीटार आइसोलेसनमा ८२ जना कोरोना संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*