विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १३:०८
;

काठमाडौं ।  विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ ।

रेल विभागले सूचना जारी गर्दै १ सय ६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको जानकारी दिएको हो ।

यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*