एकैदिन २२ सयबढीले जिते कोरोना

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १६:४०
;

काठमाडौं । देशभरबाट २२ सय ८७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ सय डट जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।

यो संगै देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३२ हजार नौ सय ६४ पुगेको छ ।
संक्रमणमुक्त हुने दर ६८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*