कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पुष्टि

हेटौडा न्युज
२३ भाद्र २०७७, मंगलवार १७:१९
;

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परिक्षणमा कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव भरत तिवारीका अनुसार कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्यवस्था सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*