साङ्केतिक तस्वीर
काठमाडौं । अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यृु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६७ वर्षीय एक पुरुष रहेका छन् ।
उनको उपचाररको क्रममा मंगलबार बेलुका मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती पुरुष मंगलबार अल्का अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।