६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १३:२१
;

इलाम । आमालाई बलात्कार गरेको आरोपमा इलाममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यही भदौ ७ गते राति आफ्नै ६३ वर्षिय वृद्धा आमालाई बलात्कार गरी फरार भएका २३ वर्षीय युवक पक्राउ परेका हुन् ।

युवकविरुद्ध किटानी जाहेरी दर्ता भई अनुसन्धान भईरहेको अवस्थामा खोजतलास गर्ने क्रममा उनलाई इलाम नगरपालिका–५ तोरीबारीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका युवकमाथि थप अनूसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*