एकतर्फी रुपमा सञ्चालनमा मुग्लिन–नारायणगढ सडक

हेटौडा न्युज
२४ भाद्र २०७७, बुधबार १४:२३
;

काठमाडौं  । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भएको छ ।

भारी वर्षाका कारण रामनगर र तीन किलोमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भइरहेको चितवन प्रहरीले जनाएको छ ।

ठूलो भेल आएकाले गाडी वारपार गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*