५९ जना कैदीबन्दीमा कोरोना पुष्टि

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार ११:४२
;

सिरहा । सिरहा कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी रहेका छन् । भने बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

सिरहामा जम्मा २ सय ५ बेडको आइसोलेसन छ । छपराडी अस्पतालमा ५०, जिल्ला अस्पतालमा ५० र चन्द्रमावि सिरहामा १ सय ५ बेड छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*