बागमती प्रदेशका थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १७:०१
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबा कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका ४ र प्रदेश नं ५ का १ जना गरी ५ जना कोरा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा काठमाडौंका ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुष र चितवनका ६२ वर्षीय एक पुरुष र प्रदेश नं. ५ को कपिलवस्तु जिल्लाका २९ वर्षीय एक पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*