नेपालमा ३५ हजारबढीले जिते कोरोना

हेटौडा न्युज
२५ भाद्र २०७७, बिहीबार १७:१५
;

मकवानपुर । नेपालमा ३५ हजारबढी कोरोनामुक्त भएका छन् । दस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिललो २४ घण्टामा १८ सय १८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय पुगेको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या ५० हजार ७ सय पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*