काठमाडौं । सप्तरीका प्रहरी प्रमुख (एसपी) राजेन्द्र धमला र नायब उपरीक्षक (डीएसपी) तिलक भारतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत साता मात्र प्रमुखका रुपमा सप्तरी पुगेका एसपी धमलाको दुवैको पीसीआर परीक्षण भएको थियो ।
धमलामा सामान्य लक्षण र भारतीमा कुनै लक्षण नभएको बताइएको छ ।