कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १७:२३
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो
२४ घण्टामा थप ५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ सय २२ पुगेको हो ।

मृत्यु हुनेमा मोरङमा ४०वर्षीया महिला, महोत्तरीमा ६५ वर्षीय पुरुष, धनुषामा ४५ वर्षीय पुरुष, काठमाडौंमा ७० वर्षीय पुरुष र नवलपरासिमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*