३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

हेटौडा न्युज
२७ भाद्र २०७७, शनिबार ०९:३८
;

काठमाडौं । ललितपुरस्थित मेघा अस्पतालमा एक कोरोना संक्रंमितको मृत्यु भएको छ । आज (शनिबार) बिहान भक्तपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी हिजो मात्रै अस्पताल भर्ना भएका उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*