स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
२७ भाद्र २०७७, शनिबार ०९:५३
;

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारको क्रममा स्याङ्जाका कोरोना संक्रमित ८५ वर्षीय वृद्धको पोखरामा निधन भएको छ ।

पुतलीबजार नगरपालिका–१ का उनी भदौ २४ मा कोरोना संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*