ताप्लेजुङ । चन्द समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ परेका छन् । उनलाई फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिवार पक्राउ गरिएको हो ।
उनलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *