रेडपान्डाको छालासहित ४ जना पक्राउ

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १५:५०
;

नेपालगञ्ज । रेडपान्डाको छालासहित ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बैजनाथ गाउँपालिकास्थित –१ गाभरमा रहेको एक होमस्टेबाट छालाको मोलमोलाई भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*