काठमाडौं । काठमाडौं उपत्यकामा ५ सय ९७ कोरोना संक्रमित थपिएका छन् । यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।