कुलमानको बिदाइ गर्दै प्राधिकरण

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १२:३२
;

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ गर्ने तयारी गरेको छ । आइतबार कार्यकाल सकिएका घिसिङको बिदाइका लागि प्राधिकरणका कर्मचारीले कार्यक्रमको आयोजना गरेका हुन् ।

४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका छन् ।

लोडसेडिङ अन्त्य गर्ने कुलमानकै पुनर्नियुक्तिको माग ज्यादा भएपनि राजनीतिक तहमा स्वार्थ नमिल्दा नियुक्ति हुने नहुनेमै शंका भने उब्जिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*