सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषका बुधबार बिहाने मृत्यु भएको हो ।
उनका अनुसार ती संक्रमित उच्च रक्तचापसँगै मृगौलाको समस्याबाट पनि पीडित थिए ।