उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
२ आश्विन २०७७, शुक्रबार १६:५३
;

काठमाडौं । काठमाडौं उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ८ सय ५९ जना संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ र भक्तपुरकमा ८२ जना रहेका छन ।

त्यस्तै देशैभर २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*