लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या

हेटौडा न्युज
८ आश्विन २०७७, बिहीबार १२:१२
;

बझाङ । बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका  गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।

शरीरभरि निलडाम र नग्न अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको स्थानीयले जनाएको छ ।

प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*