सुर्खेत । कर्मचारीमा कोरोना देखिएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
महाशाखा तीन दिनसम्मका लागि सिल गरिएको मन्त्रालयका सचिव लेखनाथ पौड्यालले जानकारी दिएका छन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *