उपत्यकामा ७ सय ५५ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
८ आश्विन २०७७, बिहीबार १६:५४
;

काठमाडौं । काठमाडौं उपत्यकामा ७ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९ , ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*