मनहरीमा इनारमा बेपत्ता भएका दुई जनाको शव फेला (अपडेट)

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १३:५१
;

मकवानपुर । मकवानपुरको मनहरीमा इनारमा हराएका दुई जनाको शव फेला परेको छ । मनहरी– ७ स्थित शाह पार्टी प्यालेस संचालकका छोरा ३० वर्षीय सुरज साह र १६ वर्षीय उत्सव नेपालीको शव फेला परेको हो ।

उनीहरु दुवै जना मोटरपम्प मर्मत गर्नको लागि इनारमा पसेकोमा बाहिर नआएपछि नेपाली सेनाले खोजी गर्दा उनीहरुको शव फेला परेको हो ।

शवलाई पोष्टमार्टमका लागि हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*