मनहरीका ३५ वर्षीय गिरी मृत अवस्थामा फेला`

हेटौडा न्युज
९ आश्विन २०७७, शुक्रबार १५:४८
;

मकवानपुर । मकवानपुरको मनहरीमा एक जना मृत अवस्थामा फेला परेका छन् । मनहरी गाँउपालिका–७ का ३५ वर्षीय विनोद गिरीे मृत अवस्थामा फेला परेका हुन् ।

उनी घरबाट ५० मिटर पर रहेको गिजरकोे रुखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

उनको शव पोष्ट मार्टमको लागि हेटौँडा ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*