कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु

हेटौडा न्युज
१० आश्विन २०७७, शनिबार १७:५६
;

काठमाडौं । कोरोनाको संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
सुमेरु अस्पतालमा उपचाररत काठमाडौंकी ४३ वर्षीया महिलाको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ति महिलाा असोज ५ गते अस्पताल भर्ना भएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*