कांग्रेसका सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १२:५०
;

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।

हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको हो ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि होमआइसोलेसनमा बसेको सांसद श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*