मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १४:०९
;

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले बैठक जारी छ ।

आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद् बैठकका एजेण्डा र कारणबारे आफूलाई थाहा नभएको ती मन्त्रीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*