पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १४:१५
;

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ५४ वर्षीया महिलाको आइतबार मृत्यु भएको हो ।

मृतक महिला ज्वरो आएपछि २९ भदौंमा उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत उनको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*