विद्यार्थीको पीसीआर परीक्षण नगराउन आग्रह

हेटौडा न्युज
११ आश्विन २०७७, आईतवार १७:०२
;

काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण नगराउन आग्रह गरेको छ ।

निजी कलेजले विद्यार्थीलाई पीसीआर परीक्षण गराएर मात्र परीक्षाका लागि सहभागी गराउने निर्णय गरेको भन्दै त्यसो नगर्न मन्त्रालयको प्रवक्ता प्रा.डा जागेश्वर गौतमले आग्रह गरेका हुन् ।

यस्तै सरकारले तोकेका व्यक्ति बाहेकलाई परीक्षण गराउनु वा गर्न लगाउनु अवैधानिक मानिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*