टिकटकमाथि प्रतिबन्धले लगाउने् आदेशमाथि अदालतले लगायो रोक

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार ११:३६
;

वासिङ्टन । अमेरिकाको एउटा अदालतले चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । वासिङ्टनस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीशकार्ल निकोल्सले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनमाथि तत्कालका लागि रोक लगाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार स्थानीय समयअनुसारआइतबार राति ११ बजेर ५९ मिनेटदेखि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*