निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने

हेटौडा न्युज
१२ आश्विन २०७७, सोमबार १४:००
;

काठमाडौं । निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् ।

सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने बताएका छन् ।

हेर्नुहोस् संयुक्त प्रेस विज्ञप्तिः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*